जमलमा फुटपाथ क्षति पु¥याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं –  काठमाडौं महानगर प्रहरी बलले वडा न.१ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा जरिवाना तिराएको छ ।  नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पु¥याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु