सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं –  नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि आज ३३५ घटेको छ । आज चाँदीको मूल्य ४ हजार ८९५ रुपैयामा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु