रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवेको फिनाले २३ गते

काठमाडौँ –  मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको फाइनलको तयारी पूरा भएको छ । फाइनलमा

१४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिने छन् । आयोजक संस्था शाह स्टुडियो एन्ड कम्पनीका सिइओ मोनु शाहका अनुसार कार्यक्रमको फाइनल आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदैछ ।

यस प्रतियोगिता २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुति दिन जाने अवसर पाउने शाह स्टुडियो एन्ड कम्पनीका सिइओ शाहले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु