चितवन माविका प्रधानाध्यापक बास्तोलाको निधन

एटुजेड समाचार

भरतपुर – चितवन माध्यमिक विद्यालय भरतपुर–१० का प्रधानाध्यापक विश्वप्रकाश बास्तोलाको निधन भएको छ ।

उपचारका क्रममा मंगलबार राति उनको निधन भएको परिवारले बताएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु