सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने

एटुजेड समाचार

काठमाडौं – निजामति कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भइ उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना दिने भएको छ।

अस्पतालले सूचना जारी गर्दै निकालेर आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने व्यवस्था गरेको जानकारी दिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु