प्रधानमन्त्री बालेन शाह नबोलेपछि माइतीघरमा विराेध प्रदर्शन

एटुजेड समाचार

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै प्रदर्शन भएको हो । बुधबार माइतीघर मण्डलामा पम्प्लेटसहित ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्दै प्रदर्शन भएको हो ।  सहभागीहरुले मुखमा कालो टेप लगाएर बालेनको प्रतिकात्मक प्रस्तुति गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु