मन्त्रिपरिषद् बैठक जारी, उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले दिने

काठमाडौं –  बुधबार मन्त्रिपरिषद् बैठक बसेकाे छ । बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

आज संसदमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु