नववर्ष २०८३ मा प्रधानमन्त्रीको सन्देश: सबैका लागि सुख र समृद्धि

एटुजेड समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका हुन्।

यस्तो छ उनको शुभकामना स्टाटस:

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥

Forbes

हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।

सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।

नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु