अन्तंत, उपसभामुखमा रास्वपाको समर्थन श्रम सस्कृतिलाई

एटुजेड समाचार

काठमाडौं – अन्तंत, रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्ने भएको छ ।

यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका थिए ।

रास्वपाले समर्थन गर्ने भनेपछि राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।

तर अन्तिम अवस्थामा रास्वपाले निर्णय बदलेर श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु