बालेन आफ्नो चुनावी अभियानका लागी फेरि पुगे झापा

एटुजेड समाचार

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाह आफ्नो चुनावी अभियानका लागी फेरि  झापा पुगेका छन् ।

मंगलबार बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गरेका छन् ।

उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुन्दै आएका छन् ।

एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं फर्किएका बालेन फेरि झापा पुगेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु