सचिवालय बैठकमा रामकुमारी झाक्रीको पत्र

एटुजेड समाचार

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले बुटवलको युवा संघको प्रशिक्षण भेलामा आफूले बोलेका कुराहरूको सन्दर्भमा सचिवालय बैठकमै कुरा राख्ने भन्दै निवेदन दिएकी छन्।

झाक्रीले पार्टी पदाधिकारीहरूले ‘बडीसेमिड’ गरेर हिंसात्मक ढंगले बोलिरहेको भन्दै आफूले युवा संघको भेलामा ‘सिनो बोकेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरेर अध्यक्ष फेरौं’ भनेको सन्दर्भबारे सचिवालय बैठकमै बोल्ने बताएकी हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु