किन भयो काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन ?

एटुजेड समाचार

काठमाडौँनेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन भएको

नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माणगरिरहेको भन्दै बिरोध जनाइएको हो ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाग्रेटर नेपाल कम्युनिस्ट पार्टीले भारतीय दुतावासमा विरोध प्रदर्शन गरेका हुन्  

उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबैकर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पती फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु