दुर्गा प्रसाई भारतबाट पक्राउ

एटुजेड समाचार

काठमाडौँ – दुर्गा प्रसाई प्रकाऊ परेका छन् । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन गरेको आरोपमा प्रहरीले प्रसाईलाई भारतबाट पक्राउ गरेको हो ।

तीन कुने घटनामा प्रहरीलाई नै गार्डले पेलेर अघि बढेका प्रसाईँ केहीबेरपछि सम्पर्क बिहीन भएका थिए । प्रहरीका अनुसार उनलाई भारतको असाम राज्यबाट पक्राउ गरेर नेपाल ल्याईँदै छ । प्रसाईले राजावादीको आन्दोलन समेत गरेका थिए ।

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु