संसदमा एमाले अध्यक्ष ओली बोल्ने A2z Samachar १६ आश्विन २०८०, मंगलवार १२:५४ प्रकाशित १६ असोज, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ । तपाइँको प्रतिक्रिया ताजा अपडेट भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी दूध बिक्री नभएपछि किसान चिन्तित पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु कृषि कर्मबाट चिनिएका गुप्तप्रसाद सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? संबन्धित समाचारहरु भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी दूध बिक्री नभएपछि किसान चिन्तित पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु कृषि कर्मबाट चिनिएका गुप्तप्रसाद
तपाइँको प्रतिक्रिया