चितवन – भरतपुर महानगरपालिका वडा नं १३ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट माओवादी केन्द्रकाका उम्मेद्वार प्रकाश दवाडी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई पराजित गरेका हुन् ।
भरतपुर १३ मा ४६१९ मतदाता रहे पनि ३४२३ मत खसेको थियो । वडा नं १३ को सदस्यमा पनि गठबन्धनका सदस्यहरु नै विजयी भएको छन ।


