भरतपुरको मेयरमा गठबन्धनबाट दाहाल र उपमेयरमा अधिकारीको उम्मेदवारी दर्ता

एटुजेड समाचार

चितवन – गठबन्धनबाट भरतपुर महानगरपलिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रकी रेनु दाहाल र उपमेयर पदका लागि नेपाली काग्रेशबाट चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनिहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तामा मेयरको समर्थकमा कृष्ण बगाले र प्रस्तावकमा कृष्णराज न्यौपाने लब्ली रहेका थिए भने उपमेयरकालाई, समर्थक कृष्णराज न्यौपाने लब्ली र प्रस्तावकमा गोपिलाल देवकोटा रहेका थिए ।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु