विराटनगर – नेपाली काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाएको काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।


