देउवालाई विश्वप्रकाश शर्माको पनि समर्थन

एटुजेड समाचार

काठमाडौं–कांग्रेस नेता विश्वप्रकाश शर्माले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

उनले आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने बताए। यसअघि मंगलबार बिहान देउवासँगको भेटमा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु