चितवनको कालिका नगरपालिकाले पनि कोरोना परिक्षण गर्ने

एटुजेड समाचार

चितवन – चितवनको कालिका नगरपालिकाले पनि कोरोना परिक्षण गर्ने भएको छ । नगरपालिकाले आज (सोमबार) एक सुचना जारी गर्दै प्रत्यक सोमबार र विहिबार कोरोना परिक्षण गर्ने जनाएको हो ।

सुचनामा भनिएको छ,  कोरोना भाईरस संक्रमणको रोगथामको लागी आपतकालिन रुपमा कोरोना परिक्षणको लागि अस्पताल आएका बिरामिको लक्षण तथा रोगको प्रकृतिको आधारमा र डाक्टरको सिफारिसमा मात्र प्रत्यक सोमबार र विहिबार एन्टिजेन किटबाट कोरोना परिक्षण गरिने भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू