ताजा खबरमा रहेका समाचारहरु

नागरिकता नपाउनुको पीडा मलाई साँच्चै थाहा छ: रवि लामिछाने
-A2z Samachar

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए । सदनमा छलफलमा ल्याएको भए...

मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
-A2z Samachar

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका...

सदनमा रविको प्रश्न- कुन नैतिकताले बजेट पास गर्नुहुन्छ ?
-A2z Samachar

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई बजेट कुन नैतिकताले पास गर्नुहुन्छ ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा उनले परम्पराको नाममा बहुमतले पेलेर जान खोजे त्यसको परिणाम देशले भोग्नुपर्ने चेतावनी दिए । उनले भने,...

नागरिकता विधेयकमा नभइ वैवाहिक अंगिकृतका बारेमा हाम्रो आपत्ती हो : रवि लामिछाने
-A2z Samachar

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले नागरिकता विधेयकमा जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानले नागरिकता पाउने प्रक्रियामा विभेद गरिएको बताएका छन्। बिहीबार संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपा सांसद...

भरतपुर महानगरद्धारा अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण
-A2z Samachar

भरतपुर – भरतपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जिवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो। भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा...

कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराइयोस्
-A2z Samachar

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादु्र सिंहले कृषि अनुदानको रकम दुरूपयोग भएको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले रकम दुरुपयोगबारे निष्पक्ष छानबिन हुनुपर्ने सरकारसँग माग गरे। उनले कृषि अनुदानको रकमबारे संसदमा जानकारी गराउन समेत आग्रह गरे। उनले भने,’चाहे त्यो...

बाँदरबाट मकै जोगाउन दिनभर मकैबारी रुँग्दै वडाध्यक्ष
-A2z Samachar

पर्वत –पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन्। यसको कारण हो...

कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर
-A2z Samachar

कालिकोट – कालिकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। ​ रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए। बसपार्कमा रहेको ग ३...

आज पनि प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने
-A2z Samachar

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद् भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ । बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको...

एसइई नतिजा असार तेस्रो सातामा
-A2z Samachar

काठमाडौं, – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०)...