ताजा खबरमा रहेका समाचारहरु

अझै केही दिन तापक्रम नघट्ने, असार १ देखि देशैभर वर्षा हुने
-A2z Samachar

काठमाडौं – नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने भएको छ । देशभर बढेको तापक्रमबारे जानकारी दिन आयोजना गरिएको छलफल कायक्रममा मौसमविद्हरूले अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नहरेको बताएका हुन् ।मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा...

आर्थिक मन्दीले व्यापार–व्यवसाय चौपट्ट भएको भन्दै घर भाडा घटाउन चितवनका व्यवसायीको माग
-A2z Samachar

चितवन  – नेपाल घर बहाल उपभोत्ता मञ्च चितवनले व्यवसायलाई धराशायी हुनबाट जोगाउन घरधनीहरुलाई २० प्रतिशत भाडादर छुट गर्न अपिल गरेको छ । मुलुकमा उत्पन्न चरम आर्थिक मन्दीका कारण व्यापार–व्यवसाय चौपट्ट भएको भन्दै हालमा रहेको घर भाडादरमा २० प्रतिशत घटाई...

समृद्ध र बलियो मुलुक बनाउन राष्ट्रिय एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध र बलियो मुलुक बनाउनका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अराजता र अस्थिरता पैदा गर्ने तत्वहरू सक्रिय हुन खोजिरहेको...

व्यापार घाटा रु १२ खर्ब चार अर्ब
-A2z Samachar

काठमाडौँ –  चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो...

बाल विवाह रोकथाम गर्न जुम्लाको तिलामा वडाको सिफारिस अनिवार्य
-A2z Samachar

जुम्ला – यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्।जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ।विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको...

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
-A2z Samachar

काठमाडौँ – शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि...

यसपालि तापक्रमले नेपालका धेरै ठाउँमा रेकर्ड ब्रेक गर्दै
-A2z Samachar

काठमाडौँ – यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका...

रत्ननगरका विद्यालयहरु थप दुई दिन बन्द
-A2z Samachar

भरतपुर – चितवनमा गर्मी कम नभए पछि रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक, संस्थागत विद्यालय र मन्टेश्वरीहरु थप दुई दिन बन्द गरेको छ । नगरपालिका अधिकृत राजेन्द्रप्रसाद वरालका अनुुसार आइतबार र सोमबार दुई दिन बर्षे विदा कट्टी हुने गरी गर्मी विदा गरिएको...

गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन
-A2z Samachar

नवलपुर – तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी...

पर्यटन आयमा दोब्बरले सुधार, १० महिनामा ५२ अर्ब भित्रियो
-A2z Samachar

काठमाडौं – चालु आर्थिक वर्ष (आव) को १० महिनामा खुद सेवा आय ५६ अर्ब बढी घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको १० महिनामा ५६ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ ।अघिल्लो वर्ष सोही...