राजनीतिमा रहेका समाचारहरु

निर्वाचनले हाम्रा सन्ततिको भविष्य निर्माण गर्नेछ : डा.कोइराला
-A2z Samachar

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताएका छन् । पार्टीको महानगर समितिद्वारा आज साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उनले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न...

राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : सिटौला
-A2z Samachar

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायको भूमिका उल्लेखनीय भएको बताए । झापा क्षेत्र नं...

गठबन्धनको आमसभामा विकास कोइरालाको समर्थनमा प्रर्दशन
-A2z Samachar

चितवन – गठबन्धनको आमसभामा विकास कोइरालाको समर्थनमा प्रर्दशन गरिएको छ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा विकास कोइराला समुहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन । कोइरालाको कारबाही फुकुवा गर्न माग गर्दै नाराबाजी भएको हो ।गठबन्धनले गेस्ट...

स्वर्णिम वाग्लेको दाबी : आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्
-A2z Samachar

काठमाडौं – अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। आज (शनिबार) काठमाडौं क्षेत्र नम्बर-४ को एक कार्यक्रममा बोल्दै वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको बताएका हुन्। वाग्लेले...

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट
-A2z Samachar

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन् । यही कात्तिक २३ गते निधन हुनुभएका उन्को परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोटस्थित सापकोटा निवास पुगेका हुन् । नेपाली कांग्रेसको...

चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा
-A2z Samachar

चितवन – लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । उनी हेलिकप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन् । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन् । गुरुङकी पत्नी...

हातमा आएको अधिकार गुम्न दिन्नौँ : रामचन्द्र पौडेल
-A2z Samachar

तनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता...

सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज
-A2z Samachar

सोलुखुम्बु – खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि...

चितवनमा आज गठबन्धनको चुनावी सभा, देउवा-प्रचण्डसहित शिर्ष नेताले सम्बोधन गर्ने
-A2z Samachar

चितवन – चितवनमा लोकतान्त्रिक–वाम गठबन्धनले आज चुनावी सभा गर्ने भएको छ । भरतपुर महानगरपालिका १० स्थित गेष्ट हाउस चौरमा  हुने सभालाई गठबन्धनका नेताहरुले सम्बोधन गर्ने छन् । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने कांग्रेस चितवनका सभापति राजेश्वर...

मंसिर ४ गते सामान्य निर्वाचन होइन, जनमत संग्रह हुँदैछ : प्रचण्ड
-A2z Samachar

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनलाई जनमत संग्रहको संज्ञा दिएका छन् । शुक्रवार गोरखाको जौवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सो दिन संविधानलाई संस्थागत गर्दै रक्षा गर्ने र यसलाई उल्ट्याउने बिच जनमत...