राजनीतिमा रहेका समाचारहरु

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : प्रचारको आज अन्तिम दिन, शीर्ष नेताहरू को कहाँ व्यस्त
-A2z Samachar

काठमाडौं – आज रातिदेखि नै मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् । दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरु घरदैलोमै केन्द्रित छन् । चुनावी...

स्वतन्त्र उम्मेदवार सापकोटा र जसपा उम्मेदवार मियाँकाे समर्थन डा. भाेजराजलाई
-A2z Samachar

भरतपुर – प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार राजन सापकोटा र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ का उम्मेदवार आशिष मियाँले डा. भोजराज अधिकारीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निश्क्रिय बनाएका छन् । अाज...

बिकास कोइरालाको पत्रकार भेटघाट कार्यक्रम भोलि, पछिल्लो राजनितिक घटनाक्रमबारे जानकारी दिइने
-A2z Samachar

भरतपुर – नेपाली काङ्ग्रेस चितवनका निलम्बित पुर्ब सभापति बिकास कोइरालाले भोलि मङ्सिर १ गते बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । आसन्न निर्वाचन तथा पछिल्लो राजनितिक घटनाक्रमका बारेमा जानकारी दिने भन्दै कोइरालाले भेटघाटको कार्यक्रम आयोजना गरेको जानकारी दिएका...

भोजपुरमा प्रचण्ड सहभागी हुने कार्यक्रमस्थल नजिकै विष्फोट
-A2z Samachar

काठमाडौं  भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय थियो । सभा हुने ठाउँभन्दा केही पर विष्फोट भएको र...

नायिका केकी अधिकारीले मागिन् गगन थापालाई भोट
-A2z Samachar

काठमाडौं – नायिका केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन थापालाई भोट मागेकी छन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार गगनलाई केकीले सामाजिक सञ्जाल फेसबुकमार्फत भोट मागेकी हन् । नपाली कला, साहित्य, संस्कृति र चलचित्र...

चितवन क्षेत्र २ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड
-A2z Samachar

भरतपुर – चितवन क्षेत्र नम्बर २ का नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा श्रेष्ठको बा. ३ च २०५० नम्बरको...

राष्ट्रपति बन्ने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छु : खनाल
-A2z Samachar

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति, प्रधानमन्त्री...

चितवनमा भोलि गठबन्धनका उम्मेदवार र खेलाडी तथा प्रशिक्षकको भेला हुँदै
-A2z Samachar

चितवन – चितवनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार र गठबन्धनमा आवद्ध युवा, खेलाडी, प्रशिक्षक र पदाधिकारीबीचको भेला आयोजना गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद समन्वय प्रचार उपसमिति चितवनले बुधबार भेला तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम होटल ग्लोबलमा...

देश विकास गर्न म राजनीतिमा आएँ : डा. भाेजराज
-A2z Samachar

भरतपुर – देश विकास गर्न राजनीतिमा आएको चितवन ३ का संघीय सांसदका उम्मेदवार डा. भाेजराज अधिकारीले बताएका छन् । लाेकतान्त्रिक-बाम गठबन्धनको चुनावी काेणसभालाई मेघाैलीमा सम्बाेधन गर्दै उनलेे विकास गर्न राजनीतिमा अाएकाे बताए ।उनलेे भने,” राजनीति मार्फत विकास गर्ने हाे,...

हामी ओलीले जस्तो रिसको झोकमा विना कारण संसद भंग गर्दैनौं : देउवा
-A2z Samachar

नवलपरासी – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् । आज (मंगलबार) लोकतान्त्रिक वाम गठबन्धनले नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए...