राजनीतिमा रहेका समाचारहरु

आजदेखि सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा लेखन
-A2z Samachar

काठमाडौं – सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गर्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार पार्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टी...

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट
-A2z Samachar

कैलाली – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । संसदीय दल आइतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको...

एकीकृत समाजवादीले वागमतीमा भोलिसम्म दलको नेता छनोट गर्ने
-A2z Samachar

हेटौंडा – नेकपा एकीकृत समाजवादी वागमती प्रदेशले पुस १८ गतेसम्म संसदीय दलको नेता छनोट गर्ने बताएको छ । वागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसकेका छन् । पुस १८ को लागि प्रदेशसभाको पहिलो बैठक बोलाइएको...

विवेकशील साझा पार्टीले माघमा महाधिवेशन गर्ने
-A2z Samachar

काठमाडौं – विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी...

कांग्रेस अब संगठन निर्माणमा केन्द्रित हुन्छ : महामन्त्री शर्मा
-A2z Samachar

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र...

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : नेता पौडेल
-A2z Samachar

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।अहिलेको जस्तो अवस्था...

नेकपा एसको स्पष्टिकरण: अध्यक्ष नेपाललाई कसैले राष्ट्रपतिका लागि प्रस्ताव गरेको छैन
-A2z Samachar

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिएपनि अहिलेसम्म कसैले पनि सोबारे प्रस्ताव नगरेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा जारी पार्टीको १४ औं स्थायी कमिटी बैठकको बीचमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया...

जसपाले राजनीतिक समितिको बैठकपछि मात्र प्रदेश संसदीय दलको नेता छान्ने
-A2z Samachar

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्नेछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी...

भाषण होइन हरेक दिन जनता र देशको पक्षमा काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
-A2z Samachar

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो यो कार्यकालमा हरेक दिन जनता र देशको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले हरेक दिन सुशासन र बिकासको पक्षमा काम...

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : रामचन्द्र पौडेल
-A2z Samachar

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे । अहिलेको जस्तो...