अनेरास्ववियूको केन्द्रिय सदस्यमा न्यौपाने
चितवन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को भातृ संगठनमा अनेरास्ववियूको केन्द्रिय सदस्यमा चितवनका सि पि न्यौपाने चयन भएका छन । यहि पौष १० देखि १२ गते सम्म काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले न्यौपानेलाइ चयन गरेको हो ।
एन महरको अध्यक्षतामा बसेकोे बैठकका प्रमुख अथिती नेपाल पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका उप(प्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए ।
तपाइँको प्रतिक्रिया