समाज/संरक्षणमा रहेका समाचारहरु

प्रधानमन्त्रीले चिडियाखानाका गैँडाको ‘अभिभावकत्व ग्रहण’ गरेपछि…
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैँडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च निजी खर्चबाट व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु...

आज देशभरका अदालतमा शोक बिदा
-A2z Samachar

काठमाडौं – सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत,...

प्रधानमन्त्रीले एउटा गैंडाको वर्षभरि पालनपोषणको जिम्मा लिने
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’...

प्रधानमन्त्री ओलीद्वारा सेनाको उच्च प्रशंसा
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्य बोध भावनाको उच्च प्रशंसा गरेका छन्। नेपाली सेनाको पृतना समन्वयात्मक तीन दिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा उद्घाटन गर्दै उहाँले सेनाको भावी कार्यदिशा र कार्य योजनाका...

सर्लाहीमा दुई बिओपी स्थापना, ६ स्थानमा बाँकी
-A2z Samachar

सर्लाही – सर्लाहीको सीमावर्ती क्षेत्रका दुई स्थानमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ। सशस्त्र प्रहरी प्रदेश नं २ छिन्नमस्ता बाहिनीले जिल्लाको विष्णु गाउँपालिका– १ र मलङ्गवा नगरपालिका–९ गरी दुई स्थानमा बिओपी एकै साथ उद्घाटन गरेको हो। छिमेकी देश भारतसँग...

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
-A2z Samachar

जाजरकोट – बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ । विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख...

चितवन-मुक्तिनाथ मोटर र्याली चैत १५ देखि सुरु हुने
-A2z Samachar

चितवन – चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर ‘ नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको...

आलमलाई छुटाउन प्रयास गरिरहेको छु : सभापति देउवा
-A2z Samachar

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा...

ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी : मन्त्री नेम्वाङ
-A2z Samachar

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताउनुभएको छ । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उहाँले कर्णाली,...

पशुपतिमा फागुन २५ देखि विशेष पूजा
-A2z Samachar

काठमाडौं – पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको...