ताजा खबरमा रहेका समाचारहरु

सबै कैदीबन्दीको स्वास्थ्य बिमा गर्ने सरकारको तयारी
-A2z Samachar

काठमाडौं – सरकारले सबै कैदीबन्दीको स्वास्थ्य विमा गर्ने तयारी थालेको छ । सरकारले थुनुवा पुर्जीको आधारमा स्वास्थ्य बिमा गर्ने तयारी थालेको हो । नेपाली नागरिकको नागरिकताको भरमा मात्र बिमित हुन पाउने नियमले हाल केहि कैदीबन्दी मात्र बिमित हुँदै आएको...

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
-A2z Samachar

काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ ।...

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीले गरिन् स्वागत
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका सिलसिलामा नयाँ दिल्ली पुगेका छन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिल्ली गएका हुन् । बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेश राज्यमन्त्री...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई
-A2z Samachar

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्नुभएपछि राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री खड्कालाई...

एमालेले बोलायो सचिवालय बैठक
-A2z Samachar

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् ।बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार बैठकमा गएको...

प्रचण्डले भ्रमणमा नेपालको भूमी भारतीय नक्सामा राखेको विषय उठाउनुपर्छ : रास्वपा
-A2z Samachar

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा अखण्ड भारतको विषय उठाउन माग गरेको छ। बुधबार बिहान रास्वपाका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भारतको नक्सामा नेपालको भूमि राखेकोप्रति आपत्ति जनाएको हो। नेपालको सार्वभौमसत्ता, भौगोलिक...

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल
-A2z Samachar

सोल – प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए)...

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री महत
-A2z Samachar

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनले भने, “पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ” नेपाल...

गर्मी बढेसँगै बिरामी पनि बढे
-A2z Samachar

पर्सा – लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थालेपछि त्यसकारण बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको...

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना...