ताजा खबरमा रहेका समाचारहरु

ठोरी समन्वय समाजको स्वास्थ्य शिविरमा ३२२ जनाले गरे निशुल्क उपचार
-A2z Samachar

ठोरी, असार १ – ठोरी समन्वय समाज चितवन नेपालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ठोरी गाँउपालिका वडा नम्बर २ स्थित श्री सरस्वती माध्यमिक बिद्यालयको प्राङगणमा सम्पन्न शिविरमा ३२२ जनाले स्वास्थ्य परिक्षण गराएकोसमाजका अध्यक्ष चक्र बहादुर कुँवरले...

समाचार उद्योगबाट मात्रै गुगललाई ४ अर्ब ७० करोड डलर आम्दानी
-A2z Samachar

  न्यूयोर्क । एउटा पछिल्लो अध्ययनले अमेरिकाका सबैजसो मिडिया कम्पनीले वर्षभरीमा डिजिटल विज्ञापनबाट कमाएको कूल रकमकै हाराहारीमा प्रविधि सम्बन्धी बहुराष्ट्रिय अमेरिकी कम्पनी गुगल एक्लैले समाचार उद्योगका कारण सन् २०१८ मा रकम कमाएको देखिएको छ । गुगल न्यूज र सर्चको माध्यमबाट उसले...

बत्ती बालेर सुत्नु स्वास्थ्यका लागि हानिकारक !
-A2z Samachar

   राति टीभी खुल्लै छाडेर वा बत्ती बालिबालि सुत्नुले स्वास्थ्यमा नकारात्मक असर पार्ने एक अनुसन्धानले देखाएको छ । ४४ हजार मानिसमा गरिएको एक अनुसन्धानपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । विशेषगरी यसले शरीरमा मोटोपना सम्बन्धी समस्या गराउन सक्ने बताइएको छ...

गर्मीले विहारमा ७१ जनाको मृत्यु, ज्वरोले शनिबार मात्रै २० बालबालिकाको ज्यान गयो
-A2z Samachar

  नयाँ दिल्ली । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण...

गर्मीबाट यसरी बच्न सकिन्छ ..
-A2z Samachar

  जेठ ३२, चितवन।।यतिबेला देशभर गर्मी बढेको छ । जाडोयाममा भन्दा यो समयमा तुलनात्मक रूपमा स्वास्थ्य समस्या बढी हुने गर्छ । गर्मीमा धेरै पसिना निस्कने हुँदा शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले, पानीको सेवन बढाउनुपर्छ । यसले जलवियोजन हुन...

नमुना एवं उत्कृष्ट विश्वविद्यालय बनाउन प्रचण्डको जोड
-A2z Samachar

जेठ ३२,चितवनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयले समयअनुसार गुणस्तर शिक्षा दिई नमुना तथा उत्कृष्ट विश्वविद्यालय बनाउन जोड दिनुभएको छ। विश्वविद्यालयले आफ्नो १०औँ स्थापना दिवसको अवसर पारेर शनिवारदेखि विश्वविद्यालय परिसरमा...

कञ्जनजंगा सहकारीको आयोजनामा स्वास्थ्य शिविर, २५० भन्दा बढी लाभान्वित
-A2z Samachar

जेठ ३२, चितवन । कञ्जनजंगा बहुउद्धेश्य सहकारी संस्थाको आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित सेतीदेवी सामुदायिक वनको परिषरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सहकारीले सामाजिक उत्तरदायित्व बहन अन्र्तगत शरणपुर सेवा केन्द्र र काठमाडौ मेडिकल कलेजको संयोजनमा...

शैक्षिक सामाग्री वितरण
-A2z Samachar

चितवन ,जेष्ठ ३२ : विगत लामो समयदेखी युवाहरूलाई एकाकार गर्दै समाजका बिकृती बिसङ्गती विरुद्ध आवाज उठाउदै सामाजिक सेवामा सधै आफ्नो अर्थपूर्ण उपस्तिथि राख्दै आइरहेको संस्था “हाम्रो दृस्टी राम्रो दृस्टी” ले  ठिमुरास्थित राष्ट्रिय आधारभूत बिद्यालयका २५ जना जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक...

प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन प्रमुख राख्न गृहकार्य सुरु
-A2z Samachar

जनकपुरधाम , जेठ ३२-  प्रदेश नं २ मा प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय प्रमुख राख्न गृहकार्य प्रारम्भ गरिसकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज रासससँग कुराकानीका क्रममा सो कुरा बताउनुभएको हो। उक्त कार्यालयका लागि आगामी आर्थिक...

नेपालको राजनीति : बाँचुन्जेल नेता
-A2z Samachar

काठमाडौं,जेठ ३२ – कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् ।काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।सिंह...