ताजा खबरमा रहेका समाचारहरु

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल
-A2z Samachar

भक्तपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनीबाट संविधानको पालना हुन नसकेको बताएकी छन् । मध्यपुर थिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ...

चितवनका ग्रामीण भेगका बालबालिकाको निःशुल्क मुटु परीक्षण
-A2z Samachar

चितवन – जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको...

कुटपिट गरी हत्या गरेको आरोपमा नौ जना पक्राउ
-A2z Samachar

इलाम – इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न भएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली–४...

यसवर्षको सोह्र श्राद्ध आज सकिँदै
-A2z Samachar

काठमाडौँ – पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो...

खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई
-A2z Samachar

मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन् । यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी...

डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह
-A2z Samachar

काठमाडौं – पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ । हरेक अस्पताल शय्याहरू डेङ्गुका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ । आज रिपोर्टर्स क्लब...

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग
-A2z Samachar

काठमाडौं – समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवा सुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शान्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता...

आज आईतबार कस्तो छ तपाईंको राशिफल ?
-A2z Samachar

आज विस २०७९ साल असोज ९ गते, (आईतबार) । ईश्वी सन् २०२२ सेक्टेम्बर २५ तारिख । कस्तो छ तपाईंको आजको राशिफल ? मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशि का लागि कार्तिक महिना बोलीमा प्रभावकारी बढ्ने देखिन्छ । सोचेको काम पूरा...

महानगर प्रमुख दाहालद्वारा भरतपुर २५ मा स्मार्ट सडक बत्ति उद्घाटन
-A2z Samachar

भरतपुर – भरतपुर महानगरपालिका वडा नम्बर २५ मा स्मार्ट सडक बत्ति उद्घाटन भएको छ । आज (शनिबार) नेपाल बिद्युत प्राधिकरण तथा भरतपुर महानगरपालिकाको साझेदारिमा जडान भएको स्मार्ट बत्तिको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन्। उज्यालो भरतपुर अभियान अन्तर्गत...

‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’ : अध्यक्ष अग्रवाल
-A2z Samachar

चितवन – नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताएका छन् । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उनले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताएका हुन् । उनले...