ताजा खबरमा रहेका समाचारहरु

चितवन आएर अध्यक्ष प्रचण्डले भने : समायोजित सेनाको मागप्रति सकारात्मक छु
-A2z Samachar

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले...

नारायणी किनारमा ‘फोटोवाक’ हुँदै , उत्कृष्ट खिच्नेलाई पुरस्कार
-A2z Samachar

भरतपुर – नवज्ञान सेन्टर भरतपुरको आयोजनामा भोलि (सोमबार) नारायणी किनारमा ‘फोटोवाक’ हुने भएको छ । फोटोग्राफी क्षेत्रमा रुचि भएका तथा यहिँ क्षेत्रमा लाग्न चाहनेहरुलाई लक्षित गरि निशुल्क ‘फोटोवाक’ कार्यक्रम हुने भएको हो । फोटोवाकमा फोटोग्राफी क्षेत्रमा लामो समयदेखि काम गरेका...

विकासका नाममा काठमाडौंका सांस्कृतिक संरचना भत्काउन हुँदैन : पर्यटनमन्त्री
-A2z Samachar

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका...

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो
-A2z Samachar

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो ।...

उम्मेदवारको खर्च सीमा बढाउने तयारी
-A2z Samachar

काठमाडौं – आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो। राजनीतिक दलसँगको...

राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा
-A2z Samachar

काठमाडौं – राष्ट्रपति विद्यादेव भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ। संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो...

उत्तरी नाका रसुवागढीबाट आयात बढ्दै
-A2z Samachar

रसुवा – रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्धि भएको छ । कोभिड सङ्क्रमण पश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको...

बागमती प्रदेशको घुमफिर वर्ष, सौराहामा भव्य उद्घाटन हुने
-A2z Samachar

चितवन – बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले घुमफिर वर्ष २०७९/८० घोषणा गर्ने भएको छ । घुमफिर वर्षको चितवनको सौराहामा एक भव्य कार्यक्रमबीच उद्घाटन गरिने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । घुमफिर वर्षको बागमती प्रदेशका मुख्य मन्त्री...

चितवनका थारू समुदायले आज यमोसा पर्व मनाउँदै
-A2z Samachar

चितवन – चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ । यमोसा पर्व...

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल
-A2z Samachar

भक्तपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनीबाट संविधानको पालना हुन नसकेको बताएकी छन् । मध्यपुर थिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ...