राजनीतिमा रहेका समाचारहरु
काठमाडौं, भाद्र २८ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् ।शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले असंलग्न र स्वतन्त्र विदेश नीतिको मान्यताबाट नेपाल विचलित...
दाङ, भाद्र २८ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्। आज (शनिबार) दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ देउवाले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको...
काठमाडौं, भदौ २७ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गरेका छन् । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग शुक्रबार सिंहदरबारमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक शिक्षा सबलीकरणको...
बर्दिया, भदौ २७ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन्। प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको...
चितवन, भाद्र २६ – नेपाली काँग्रेसको दोश्रो चरणको जनजागरण अभियान अन्तरगत आज भरतपुर ४, लंकूमा वडा स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम चितवन क्षेत्र नं २ प्रदेश ख अन्तरकृया भरतपुर वडा नं ४ ले कार्यक्रमको आयोजना...
सुनसरी, भदौ २६ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विकासका काममा काङ्ग्रेस सदैव अग्रसर रहेकाले आउँदो उपनिर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा बिपी चिन्तन प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सभपाति देउवाले देशभरी काङ्ग्रेसले जितेका...
चितवन, भाद्र २५ – नेपाली काँङ्ग्रेस चितवनले दोस्रो चरणको अभियान अन्तर्गत जिल्लामा रहेका प्रतिनिधि सभाका सवै क्षेत्रमा क्षेत्रीय समितिहरु संग अन्तरक्रिया सम्पन्न गरेको छ । काँङ्ग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार प्रतिनिधि सभाका तिनै क्षेत्रमा क्षेत्री समितिको छलफल, स्थानी...
काठमाडौं, भाद्र २५ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव...
काठमाडौं, भाद्र २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नियमित काम गर्न सक्ने भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । ‘उनले नियमित काम गर्न...
पशुपतिनाथमा हरेक साँझ आरती सुरू हुनु अघी राष्ट्रियगान बजाउनुपर्ने निर्णय फिर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माग गरेका छन्। अध्यात्म र राष्ट्रियता भिन्न हुने भन्दै शर्माले उक्त निर्णय फिर्ता गर्न माग गरेका हुन् ।संस्कृति, पर्यटन...