राजनीतिमा रहेका समाचारहरु
धनगढी – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसित एकता नगरिने बताएका छन् ।राप्रपाबाट छुट्टिएर अलग दलको संगठन विस्तारमा रहेका उनले अरूसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताए...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले सुरक्षा निकायसँग सोधेर उम्मेदवार उठाएको आरोप लगाएका छन्। आज (शनिबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनले सत्ता शक्तिको दुरूपयोग गरेको आरोप लगाए। उनले प्रमुख जिल्ला अधिकारीहरू पनि तटस्थ...
काठमाडौं – राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्डको कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको आरोप लगाएका छन्। उनले आज (शनिबार) नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक प्रतिवेदनमा लेखिएका आरोप फिर्ता नलिँदा नेकपा विभाजन गरेको बताए। ओलीले...
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनीहरु दास भएर एमालेमा बसेको भन्दै आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए । एकीकृत समाजवादीमा मन्त्री हेरफेरमा विवाद भएपछि एमाले नेताहरुले त्यसविषयमा...
काठमाडौं – संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित...
काठमाडौं – काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बैठक बोलाइएको छ ।केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन ।स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए...
काठमाडौं – राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले...
काठमाडौं – एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन्। एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता भट्टराईलाई एक वर्षअघिको घटना स्मरण गराएका हुन्। नेता...
काठमाडाैं – नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ। संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँगको राजनीतिक सहमतिको उल्लङ्घन गरेकाले संसदीयरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ। संसदीय...
काठमाडौं -नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको...