राजनीतिमा रहेका समाचारहरु

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए प्रतिपक्षमा बस्ने माओवादीको निर्णय
-A2z Samachar

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । आज बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका...

माओवादीले पार्टीका संघीय सांसदबाट मासिक ५ लाख ६४ रूपैयाँ उठाउने
-A2z Samachar

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सदस्यहरुबाट मासिक जम्मा ३ लाख ८३ हजार रूपैयाँ लेबी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले जनही १२ हजार रूपैयाँका दरले ३२ सांसदबाट ३ लाख ८४ हजार रूपैयाँ लेबी...

रास्वपा संसदीय दलको बैठक बस्दै, सरकारमा जाने–नजाने निर्णय गर्ने
-A2z Samachar

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ...

नेतृत्व हानथापमा अल्झियो गठबन्धन
-A2z Samachar

काठमाडौं – सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्। यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष...

महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित बनाइयो : प्रकाशमान सिंह
-A2z Samachar

काठमाडौँ – कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गरेको आरोप लगाए । सो क्रममा...

हामीले प्रतिगमनलाई एकमुष्ट पराजित गर्‍यौं : ओली
-A2z Samachar

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन् । प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित प्युठानबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना...

तलबभत्ता सामाजिक काममा उपयोग गर्ने सांसद तोसिमा कार्कीको घोषणा
-A2z Samachar

काठमाडौं – नवनिर्वाचित काठमाडौँ- ललितपुर ३ बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले आफूले पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधिसभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भोलि सकिँदै
-A2z Samachar

काठमाण्डाै – नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भोलि सकिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न दलहरुलाई भोलि बेलुका ५ बजेसम्मको समय दिनुभएको छ । बहुमत...

सरकारमा दाबी पेस गर्न हस्ताक्षर सङ्कलन गर्दै कांग्रेस र माओवादी
-A2z Samachar

काठमाडौं – राष्ट्रपतिले सरकार गठनका लागि दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच सहमति जुट्न सकेको छैन । यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन...

स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ...