पत्रपत्रिकामा रहेका समाचारहरु
काठमाडौं ,चैत ३०- नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन्...
२९ चैत, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना टेम्पो चालक टेम्पोभित्रै मृत अवस्थामा फेला परेका छन् । सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गा बहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स...
चैत्र २९,काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा÷विद्यार्थीहरुलाई आह्वान गरेका छन्। सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे। शुक्रबार...
चैत्र २९,धनगढी-सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत गएकाहरु नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन्। कैलालीको गौरीफण्टा र कञ्चनपुरको गडडाचौकीबाट दैनिक सयौंको संख्यामा नेपाल फर्किरहेका छन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउने चलन रहेको छ। यही...
चैत्र २९,बुटवल-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अर्घाखाँची जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्री प्रकाउ परेका छन्। सरकारी कार्यालय, संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएको शुल्क खारेजसहित विभिन्न माग राख्दै पत्राचार गरेको पाइएकाले प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले...
काठमाडौं,चैत्र २९ – काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ...
काठमाडौं,चैत्र २९ – बोइङले पहिलो त्रैमासिक अवधिमा आफ्नो विमानको अर्डरमा कमी आएको जनाएको छ । दुई ठुला दूर्घटनापछि कम्पनीको सर्वाधिक बिक्री हुने विमान ७३७ म्याक्सको सेवा विश्वभर बन्द गरिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ सय ८० विमानको...
काठमाडौं ,चैत २९-त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ। बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र...
काठमाडौं ,चैत २९- ८५ वर्षअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफैँ थला परेको छ। हैजा रोगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण हो।सबै खालका ज्वरो जस्तै, कालाज्वर, टाइफाइड फिबर, डेंगु, जापाजिन...
नेपालगन्ज,चैत २९- भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर...