विचारमा रहेका समाचारहरु

विद्यार्थीको तनाव व्यवस्थापनबारे अध्ययन
-A2z Samachar

असार १६,काठमाडौं । ‘तपाईंलाई कतै जान हतार छ तर तपाईं अगाडिको मान्छे बिस्तारै सर्दैछ भने के गर्नुहुन्छ ?’ तनावपूर्ण परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने ? यी र यस्तै प्रश्न मुलुकका करीब एक हजार विद्यार्थीलाई प्रश्नवाली सोधिने भएको छ । ‘क्रोधरहित...

कविद्वयको गिरफ्तारीले संकेत गरेको खतरा
-A2z Samachar

असार ११,बुधबार दिउँसो प्रहरीले कविद्वय संगीत श्रोता र रसुवाली कवि (ठाकुरप्रसाद तिमिल्सिना) लाई गिरफ्तार गर्‍यो। उक्त गिरफ्तारीविरूद्ध पत्रकार र साहित्यकारहरू अनामनगर वैद्यखानास्थित प्रहरी कार्यालयमा पुगेरै विरोध जनाएपछि प्रहरीले दुवैलाई एकैसाथ रिहा गर्‍यो। ओली सरकारको पालामा कवि-पत्रकार गिरफ्तार भएको यो पहिलो...

डेढ लाख किताब पढेका ओशो यसो भन्छन – तपाईंको जिन्दगी समस्या हैन, सुन्दर उपहार हो
-A2z Samachar

  आध्यात्मिक क्षेत्रमा चर्चित नाम हो– गुरु ओशो । भारतको मध्यप्रदेशस्थित कचवाडमा जन्मिएका गुरु ओशो वाल्यकालदेखि नै शान्त र गम्भीर स्वभावका थिए । उनी दर्शन शास्त्रमा विशेष रुची राख्थे । उनले आफ्नो जीवनकालमा १ लाख ५० हजार किताब पढेको पनि भन्ने...

इटहरीका मेयर चौधरीले फेरि माफि मागे
-A2z Samachar

असार ६,काठमाडाैँ– आफ्नो अभिव्यक्तिका कारण बारम्बार विवादमा आउने गरेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलामाथि गरेको अभद्र टिप्पणीप्रति माफि मागेका छन्। उनले बुधबार एक कार्यक्रमा बोल्दै महिलामाथि अपशब्द प्रयोग गर्दै अभद्र टिप्पणी गरेका थिए। मेयर चौधरीले शुक्रबार विज्ञप्ति जारी गरेर...

यी सात प्रेरक भनाई : जसले तपाईको जीवनमा आमुल परिवर्तन ल्याइदिन सक्छ ..
-A2z Samachar

  अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छ, यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छ । एक पटक हेर्नुस् र मनन गर्नुस् । १. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन...

कृष्ण सेन इच्छुकको स्मृतिमा दीप प्रज्ज्वलन
-A2z Samachar

जेठ १३,चितवन । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा सोमबार साँझ भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन गरिएको छ । प्रेस संगठन चितवनद्वारा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले शहिद कृष्ण...

मोहन माविमा शिक्षकले लगाए प्रअको कार्यकक्षमा ताला, प्रअ र शिक्षकको विवाद उत्कर्षमा
-A2z Samachar

चितवन जेठ १३, चितवन । करीब १ महिनाबाट मोहन मावि भरतपुरका प्रधानाध्यापक तेजप्रकाश पाण्डे र शिक्षकहरुवीचको दुरी बढ्दै गएपछि  उनीहरुले प्रअको कार्यकक्षमा ताला लगाएका छन । प्रअ पाण्डेले त्यहांँ कार्यरत शिक्षकहरुको सल्लाह,सुझाव नै नसुनी मनोमानी ढंगले प्रशासन चलाउन खोजेपछि...

प्रचण्ड र ओली पेप्सी र कोकाकोला जस्तै हुन ः नेता चौधरी
-A2z Samachar

जेठ ११, चितवन । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष द्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई पेप्सी र कोकाकोलाको संज्ञा दिनुभएको छ । देशमा लोकतन्त्र हराउंँदै गएको र अधिनायकबाद फष्टाउंँदै गएको भन्दै दुवैको...

नेपाली सञ्चारमाध्यमको भुमिका प्रसंशायोग्य छ ः राजदूत थापा
-A2z Samachar

  बेल्जियम ,८ जेठ । बेल्जियमको लागि नेपाली राजदुत लोक बहादुर थापाले समृद्ध नेपालको निर्माणमा नेपाली संचारकर्मी र सञ्चारमाध्यमले खेलेको भुमिका अत्यन्तै सह्रानीय र प्रशंसायोग्य रहेको बताउनुभएको छ । सोमबार बेल्जियममा नारायणी टूडेको उन्नाइसौं बार्सिकोत्सव को अवसरमा बोल्दै उहाँले समाज निर्माण...

खानपान र जीवनशैली ध्यान दिए उच्चरक्तचाप नियन्त्रण हुन्छ : डाक्टर श्रेष्ठ
-A2z Samachar

  जेष्ठ ३,चितवन । विश्वभर उच्च रक्तचाप बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको समस्या वर्सेनि बढिरहेको छ । पछिल्लो समय नेपाली युवाहरुमा पनि उच्च रक्तचापको समस्या बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकमध्ये एउटा प्रमुख कारक...