मोडलमा रहेका समाचारहरु

पब्लिक स्पिकिङ्गको बिजेता न्यौपाने
-A2z Samachar

साउन १७, विद्यार्थीहरुको बोल्ने कला विकासको लागि चितवनको पहिलो रेडियो सिनर्जी एफ.एमले आयोजना गरेको प्रोफेसनल पब्लिक स्पिकिङ्ग–२०१९ को उपाधि प्रकृति न्यौपानेले जितेकी छिन् । बालकुमारी कलेजमा अध्ययनरत न्यौपाने प्रतियोगीताको प्रथम हुदै नगद रु १ लाख सहित ट्रफी र प्रमाण...

शान्ति श्री परियारलाइ पिरै पिर…( भिडियो सहित)
-A2z Samachar

नविन नेपाल साउन ११, चितवन। कोहि छैन नजिक यहाँ कोहि छैन पर नेपाल हाम्रो घर हो हजुर नेपाली हो थर, जन्मेको देश गौतम बुद्ध बनाउ है सबैले मन शुद्ध भन्दै यस पटकको तीजमा लोकप्रिय गायिका शान्ति श्री परियार बजारमा...

प्रजातन्त्रका सेनानी वाग्लेको निधन
-A2z Samachar

साउन ८,चितवनः प्रजातन्त्रका सेनानी दुर्गादत्त वाग्लेको निधन भएको छ । पञ्चायत काल देखि प्रजातन्त्रका लागि लड्नु भएका वाग्लेको ७८ वर्षको उमेरमा आज निधन भएको हो । उहाँको आज देवघाटमा अन्त्यष्टि गरिएको हो । उहाँलाई अन्तिम श्रद्धान्जली स्वरुप काँग्रेस चितवनका निवर्तमान...

डिप्रेसनमा ज्योति मगर ..?
-A2z Samachar

  चर्चा र विवाद संग मितेरी गासेको नाम हो, ज्योति मगर। लोक गीत संगीतमा उताउलो रुपमा प्रस्तुत भएको आरोप ज्योतीले खेप्दै आएकी छिन्। दोहोरि साँझमा गीत गाउदै आफ्नो करियर सुरु गरेकी ज्योती आफ्नो हट अवतार र स्टेज प्रस्तुतीका कारण सधै...

जति छोटो स्कर्ट, उत्ति धेरै ज्याला
-A2z Samachar

रुसको आलुमिनियम उत्पादक एउटा कम्पनी अहिले आलोचित भएको छ। उसले आफ्ना महिला कामदारमध्ये स्कर्ट लगाउनेलाई बढी ज्याला दिने घोषणा गरेको थियो। सामाजिक सञ्जालमा कम्पनीको कदमलाई घृणास्पद र लिंगवादी भनिएको छ। तर, ट्याटप्रोफ नामक कम्पनी आफ्नो घोषणामा अडिग छ। उसले जुन...

हिरोभन्दा बढी पारिश्रमिक लिन्छन् ब्रम्हानन्दम
-A2z Samachar

  तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, बलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो । सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् ।...

म संँग थुप्रै सेक्स आइटमको अनुभव छ : मोडल सम्झना
-A2z Samachar

  चलचित्र वा कलाकारिता क्षेत्रमा यति धेरै अश्लिलताको चर्चा सायदै यसअघिका वर्षमा भए होलान् । चलचित्रमै ब्लुफिल्म शैलिमा यौनका दृश्य, यौनसम्पर्क गरिसकेको छु, यौन सम्पर्क दालभात जस्तै हो जस्ता भद्दा यौन संवाद छाइरहेका बेलामा एउटी नायिका र नर्तकी दुवैको पहिचान...

पत्रकार त्रिपाठीलाई प्रवक्ताको जिम्मेवारी
-A2z Samachar

जेठ १४, काठमाडौं । भ्रष्टाचार र विसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रवक्तामा पत्रकार विनोद त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गरी व्यावसायिक पत्रकारितामा लागेका त्रिपाठीले पछिल्लो पटक राष्ट्रिय दैनिकहरुमा कुशलतापूर्वक सम्पादकको...

सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुबाट एक लाख रुपैयांँको अक्षयकोष घोषणा
-A2z Samachar

जेष्ठ ६, चितवन। नेपाल सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं जय शन्तोषी मांँ सुनचांँदी पसलका सञ्चालक विपिन रामुदामुले एक लाख रुपैयांँको अक्षयकोषको घोषणा गर्नुभएको छ । रामदाम परिवारमा आउने भैपरी समस्याको समाधानको लागि आइतवार सो अक्षयकोषको घोषणा गर्नुभएको हो । रामदाम परिवारको...

अक्सफोर्ड एकेडिमियाको आयोजनामा उत्प्रेरणा कार्यशाला गरिने
-A2z Samachar

बैशाख २५, चितवन। नारायणगढमा शाखा रहेको अक्सफोर्ड एकेडिमिया शैक्षिक परामर्श संस्थाको आयोजनामा उत्प्रेरणा कार्यशाला गरिने भएको छ । यही बैशाख २८ गते प्रेसिडेन्सी सेकुवा को सभाहलमा उत्प्रेरणा कार्यशाला दिइने पत्रकारसम्मलेन मार्फत आज आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै...