मोडलमा रहेका समाचारहरु
नयाँदिल्ली । इन्डियन फिल्म फेस्टिबल अफ मेलबनमा दिवंगत अभिनेता ऋषि कपुर, इरफान खान र सुशान्तसिंह राजपुतका चलचित्रहरु स्पेसल स्क्रिनिङमा प्रदर्शनी गरिने भएको छ । अभिनेताहरुप्रति सम्मान स्वरुप उनीहरुको चलचित्र प्रदर्शन गर्न लागिएको हो । फिल्म महोत्सवको श्रद्धाञ्जली सेक्सनमा इरफानको चलचित्र...
चितवन । उमेरले भर्खरै १६ वर्षमा टेकेकी सेलिन प्रजापति मोडलिङ क्षेत्रमा स्थापित हुने मध्येको चर्चित नाम हो । मध्यपुर थिमी, भक्तपुर निवासी प्रजापति शंखधार मेमोरियल स्कूलबाट एसईई पास गरी ं२ को लागि उच्च माध्यमिक विद्यालयमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेकी...
सल्यान – जिल्लाको वागचौर नगरपालिका १२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन...
सूर्यप्रसाद अधिकारी, असार १५, चितवन । घर छेवैमा जस्तापाताको छानो र बारवेर सहितको टहरो । यत्रतत्र छरिएका मोटर्सका पार्टस र ती साधनहरु बनाउने टुल्सहरु । झट्ट हेर्दा मोटर वर्कसप जस्तो झल्को दिने । छैवैमा आफैंले बनाइ सकेका प्यारामोटर, एयरबोट,...
सूर्यप्रसाद अधिकारी, फागुन १६, चितवन । छेवैको नारायणी नदीमा ६ दशक यता मात्र कति पानी बगि सक्यो । ठोरीबाट नुन ल्याउनेहरुको बास बस्ने छाप्रो बजार नारायणगढ अहिले देशै व्यापारिक केन्द्रमा परिणत र्भैसक्यो । सानोमा बन्दीपुरबाट बुवाआमासँगै झरेकी श्यामकली प्रधान...
सूर्यप्रसाद अधिकारी,फागुन १२, चितवन । । मानिसलाई समय, परिस्थिति र बाध्यताले काहाँ पुरयाउँछ भन्ने थाहा हुने भए के हुँदो हो, सायद अनुमान लगाउन पनि सकिदैन । आफ्नो कर्म भोगाई, पारिवारिक अवस्थाका कारण मानिसले कतिसम्म संघर्ष गर्नुपर्छ, त्यो भोग्नेलाई मात्र थाहा...
सूर्यप्रसाद अधिकारी, फागुन १०, चितवन । १५, १६ बर्षको कलिलो उमेरमा २० जनाको समुहमा ज्यालामा उन कात्ने गरेकी उनले आफूले अहिले ४८ जनालाई काम लगाएर मनग्ये आम्दानी गर्छु भन्ने कहिल्यै सोचेकी थिइनन । तर धेरै बर्षको अथक प्रयास र...
सूर्यप्रसाद अधिकारी, मंसीर २० , चितवन । अहिलेका अधिकांश यूवाहरुलाई भविष्यको योजनाबारे सोध्यो भने सजिलै उत्तर आउँछ, “ बिदेश जाने ।” कोही पढ्न जाने त कोही काम गर्न । तर राम्रो देश पुगेका नेपाली युवाको पहिलो प्राथमिकता हुन्छ त्यही...
काठमाडौं, मंसिर ५ – मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन पुगेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार लण्डन पुगेकी हुन् । अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई...
कात्तिक १४, चितवन । शहर भित्रको शहर भनेर चिनिने भरतपुरको सिजी ल्याण्डमार्कमा चर्चित सञ्चारकर्मी रवि लामिछाने आउने भएका छन । ल्याण्डमार्कको पहिलो तल्लामा रहेको सोनाम कम्पनी ब्राण्डको शोरुम उद्धघाटनका लागि लामिछाने आइतवार आउने भएका हुन । सोनाम ब्राण्डको शोरुमको औपचारिक...