मोडलमा रहेका समाचारहरु

क्रिष्टल र कृतिका बने ‘मास्टर एण्ड मिस अंकुरम्’
-A2z Samachar

अंकुरम् एकेडेमीका कक्षा ८ का छात्र क्रिष्टल अघिकारी र कक्षा ४ की छात्रा कृतिका भट्टराई क्रमश: ‘मास्टर एण्ड मिस अंकुरम्’ बनेका छन्। दुई हप्ता अघि शुरु भएको ‘अडिशन राउण्ड’ हुँदै ‘स्टेज राउण्ड’ सम्म आईपुग्दा तीसजना (छात्र: १५ र छात्रा: १५)...

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले फागुन २५ गते विवाह गर्दै
-A2z Samachar

काठमाडौं –अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र...

मोडेल तथा रचनाकार बिमल अधिकारीको नयाँ गीत ‘पानैको चौका’ सार्वजनिक (भिडियोसहित)
-A2z Samachar

चितवन- चर्चित मोडेल तथा रचनाकार बिमल अधिकारीको नयाँ गीत ‘पानैको चौका’ सार्वजनिक भएको छ। गायक अलिफ खान र गायिका शान्ति श्री परियारको आवाज रहेको उक्त गीत भावना म्युजिक सोलुसनको अफिसियल युट्युब च्यानल मार्फत आज (शुक्रबार) सार्वजनिक गरिएको हो। उक्त गीतको...

कलाकारमा दसैँको रौनक : कसले कसरी मनाउँदै ?
-कमला भुसाल

चितवन – नेपालीहरुको महान पर्व दसैंँ सुरु भएसँगै गाउँ तथा शहरमा रौनक छाउन थालेको छ । अध्ययन, रोजगारी तथा अन्य शिलशिलामा देश तथा बिदेशका बिभिन्न कुनामा पुगेकाहरु दसैंँको समयमा गाउँघर सम्झिएर फर्किदा छुट्टै रौनक छाउने गर्दछ । कोभिडका कारण गत...

आईएफएफएम : ऋषि, इरफान र सुशान्तका चलचित्रहरुको ‘स्पेसल स्क्रिनिङ’
-A2z Samachar

नयाँदिल्ली । इन्डियन फिल्म फेस्टिबल अफ मेलबनमा दिवंगत अभिनेता ऋषि कपुर, इरफान खान र सुशान्तसिंह राजपुतका चलचित्रहरु स्पेसल स्क्रिनिङमा प्रदर्शनी गरिने भएको छ । अभिनेताहरुप्रति सम्मान स्वरुप उनीहरुको चलचित्र प्रदर्शन गर्न लागिएको हो । फिल्म महोत्सवको श्रद्धाञ्‍जली सेक्सनमा इरफानको चलचित्र...

मोडलिङ क्षेत्रमा भविष्य खोज्दै सेलिन
-A2z Samachar

चितवन । उमेरले भर्खरै १६ वर्षमा टेकेकी सेलिन प्रजापति मोडलिङ क्षेत्रमा स्थापित हुने मध्येको चर्चित नाम हो । मध्यपुर थिमी, भक्तपुर निवासी प्रजापति शंखधार मेमोरियल स्कूलबाट एसईई पास गरी ं२ को लागि उच्च माध्यमिक विद्यालयमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेकी...

सल्यानमा पहिरोले ३ घर बगायो, २५ परिवार विस्थापित
-A2z Samachar

सल्यान – जिल्लाको वागचौर नगरपालिका­ १२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन...

एयरएम्बुलेन्स बनाउँदै आविश्कारक चेपाङ युवक(तस्वीर सहित)
-A2z Samachar

सूर्यप्रसाद अधिकारी, असार १५, चितवन । घर छेवैमा जस्तापाताको छानो र बारवेर सहितको टहरो । यत्रतत्र छरिएका मोटर्सका पार्टस र ती साधनहरु बनाउने टुल्सहरु । झट्ट हेर्दा मोटर वर्कसप जस्तो झल्को दिने । छैवैमा आफैंले बनाइ सकेका प्यारामोटर, एयरबोट,...

कहिल्यै नथाक्ने उद्यमी ‘श्यामकली’
-A2z Samachar

सूर्यप्रसाद अधिकारी, फागुन १६, चितवन । छेवैको नारायणी नदीमा ६ दशक यता मात्र कति पानी बगि सक्यो । ठोरीबाट नुन ल्याउनेहरुको बास बस्ने छाप्रो बजार नारायणगढ अहिले देशै व्यापारिक केन्द्रमा परिणत र्भैसक्यो । सानोमा बन्दीपुरबाट बुवाआमासँगै झरेकी श्यामकली प्रधान...

शिक्षण पेशा छाडेकी गोमा सफल उद्यमी बनिन
-A2z Samachar

सूर्यप्रसाद अधिकारी,फागुन १२, चितवन । । मानिसलाई समय, परिस्थिति र बाध्यताले काहाँ पुरयाउँछ भन्ने थाहा हुने भए के हुँदो हो, सायद अनुमान लगाउन पनि सकिदैन । आफ्नो कर्म भोगाई, पारिवारिक अवस्थाका कारण मानिसले कतिसम्म संघर्ष गर्नुपर्छ, त्यो भोग्नेलाई मात्र थाहा...