स्थानीयमा रहेका समाचारहरु

चारदिने कृषि मेला सकियो, प्रांगारिक र अर्गानिक खेती प्रणालीमा जोड
-A2z Samachar

  असार ३, चितवन। कृषि तथा वन विश्वविद्यालय,रामपुरमा सञ्चालनमा आएको चारदिने कृषि प्रर्दशनी तथा कृषक मेला आज मंगलवार सकिएको छ। कृषि क्षेत्रमा प्रयोग गरिने प्रविधि, यस क्षेत्रमा भएका अनुसन्धान र आविश्कार गरिएका कृषिजन्य बीउबीजनको प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरिएको मेलाको प्रदेश...

सुनधारा बिरुद्द सहज जित हात पार्दै अभिषेक चर्च चितवन च्याम्पियनसिपको सेमिफाइनलमा
-A2z Samachar

चितवन, असार ०३ – सुनधारा फुटबल क्लब काठमाडौं बिरुद्द सहज जित हात पार्दै अभिषेक चर्च रजहर पाँचौँ हनामी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा अभिषेक चर्चले सुनधारालाई ३-० गोल अन्तरले गरेको आयोजक एभरेष्ट...

चितवन मेडिकल कलेजको निशुल्क स्वास्थ्य शिविर गोरखामा
-A2z Samachar

गोरखा, ३ असार : चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सि.एम.सी)ले आफ्नो समाजिक कार्यलाई तीव्र पारेको छ । प्रत्यक्ष चिकित्सकहरुको स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर ग्रामिण भेगका जनतालाई सेवा दिन निशुल्क स्वास्थ्य शिविर गर्दै सामाजिक काम गर्दै आएको छ  सोही अभियान...

जमुना बनिन् मिसेस चितवन २०१९
-A2z Samachar

चितवन, असार ०२ – जमुना श्रेष्ठ मिसेस चितवन २०१९ को बिजेता बनेकी छिन् । बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको हलमा सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीहरुलाई पछी पार्दै श्रेष्ठ मिसेस चितवन सिजन २ को बिजेता बनेकी हुन् । फाइनल प्रतिस्पर्धामा टप...

बुद्धशान्तिमा बिद्यार्थीको छात्रवृत्ति रकमले शौचालय निर्माण गरेपछि विवाद
-A2z Samachar

ज्ञानेन्द्र तामाङ चितवन, असार ०२ – पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. २ मा रहेको बुद्धशान्ति माध्यामिक बिद्यालयमा बिद्यार्थीका लागि आएको छात्रवृत्ति रकमले शौचालय निर्माण गरेपछि विवाद भएको छ ।   २०७५ सालमा नगरपालिकामार्फत नेपाल सरकारले गरिब, दलित तथा जेहेन्दार बिद्यार्थीका...

शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेनाको माग
-A2z Samachar

चितवन, असार ०२ – तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन पूर्वजनमुक्ति सेना सङ्घको केन्द्रीय समितिले माग गरेको छ । सङ्घले यसै क्षेत्रका गृहमन्त्री रामबहादुर थापा र कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर तत्काल काम...

पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन हुन्न : केसी
-A2z Samachar

चितवन, असार ०२ – नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले पोल्ट्री क्षेत्रमा विदेशी लगानी हुन नहुने बताएका छन् । केसीले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन दिने हो भने स्वदेशमा लगानी गरिरहेका व्यवसायीहरु पलायन हुनसक्ने भएकाले यस्तो घातक...

भरतपुर २३ का वडा सदस्य दिए पत्रकारलाई धम्की
-A2z Samachar

चितवन, असार ०२ – भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडा सदस्यले पत्रकारहरु माथि धम्की दिएका छन् । वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षणको विषयमा सडक निर्माण गर्दा उत्पन्न विवादका विषयमा जानकारी गराउनका लागि आज पत्रकार सम्मेलनको आयोजना गरिएको थियो...

भण्डारालाई पराजित गर्दै नवलपुर चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश
-A2z Samachar

चितवन, असार ०२ – प्रतिस्पर्धात्मक खेलमा हर्दी युवा समाज भण्डारालाई पराजित गर्दै देशभक्त फुटबल क्लब नवलपुर पाँचौँ हनामी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा देशभक्त नवलपुरले हर्दी भण्डारालाई ३-२ ले पाखा लगायो...

कृषि प्रदर्शनी तथा कृषक मेलाको यान्त्रिक स्टलमा कृषहरुको बिशेष आकर्षण
-A2z Samachar

चितवन, असार ०२ -कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आयोजनामा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको यान्त्रिक स्टलमा कृषहरुको बिशेष आकर्षण देखिएको छ । विश्वविद्यालयको १०औँ स्थापना दिवसको अवसरमा जारी मेलामा कृषिको सम्बन्धी यन्त्रको स्टलहरुमा कृषहरुको बिशेष आकर्षण...