स्थानीयमा रहेका समाचारहरु

चितवनमा प्रचण्ड नेपाल समूह निकट अनेरास्ववियूको राँके जुलुस, बन्द सफल पार्न आह्वान
-A2z Samachar

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले चितवनमा राँके जुलुस निकालेको छ । नेकपा प्रचण्ड नेपाल समूहले भोलि (बिहीबार) का लागि आह्वान गरेको आमहड्तालको पूर्व सन्ध्यामा अनेरास्ववियूले राँके जुलुस निकालेको हो । जुलुसमा प्रचण्ड...

भरतपुरलाई खरको छानोमुक्त महानगर बनाउने अभियान तीव्र
-A2z Samachar

चितवन – चितवनको भरतपुर महानगरपालिकालाई खरको छानो रहित महानगर बनाउने अभियान तीव्र पारिएको छ । सुरक्षित नागरीक आवास कार्यक्रम अन्तरर्गत महानगरपालिकाले आफ्नो क्षेत्रमा खरको छानो हटाउने अभियान शुरु गरेको हो । आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य महानगरवासीहरुलाई निशुल्क जस्तापाता...

प्रतिक्रान्तिलाई परास्त गरेरै छाड्छौं : डा भट्टराई
-A2z Samachar

चितवन – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिक्रान्तिलाई परास्त गर्न खरो रुपमा उत्रने बताएका छन् । आज भरतपुरमा एटुजेड समाचार डटकम संग कुरा गर्दै उनले संविधानको ट्रयाकमा ल्याउने र व्याख्या गर्ने जिम्मा...

चितवनमा कोरोनाको थप ३००० खोप आयो, हालसम्म ५१६४ जनाले खोप लगाए
-A2z Samachar

चितवन – चितवनमा थप ३ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबार नै थप ३ हजार डोज खोप प्राप्त भएको हो । यस अघि माघ १३ गते मंगलबार पहिलो चरणमा चार हजार...

चितवनको इच्छाकामना ४ का वडाध्यक्ष रानाको भारतमा उपचारका क्रममा मृत्यु
-A2z Samachar

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होमबहादुर रानाको निधन भएको छ । रानाको भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको ३८ बर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा गएराती ९ बजे मृत्‍यु भएको गाउँपालिकाका निमिक्त...

खिर खान मान्दैनन् चेपाङ बालबालिका
-A2z Samachar

चितवन – पर्वमा मीठोचोखो खानु त परको कुरा अन्न बालीले तीन महिना धान्न मुस्किल पर्ने चेपाङ समुदायमा अधिकांश समय कन्दमूलले धान्ने गर्दछ । बिहान र बेलुकाको छाक टार्नका लागि उनीहरुले निकै सङ्घर्ष गर्नुपर्ने बाध्यता रहिआएको छ । जिल्लाको ग्रामीण पहाडी...

पर्यटकीय नगरी चितवनमा राती पानी पनि पिउन पाउदैनन् पर्यटक
-A2z Samachar

सुशील पन्त, चितवन – चितवन नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । आन्तरिकसँगै नेपाल घुम्न आउने बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गर्छ चितवन । बर्षेनी लाखौंको संख्या आन्तरिक तथा बाह्य पर्यटकहरु चितवन घुम्न आउने गर्दछन् । चितवनको सौराहा, उपरदाङगढी, सिराइचुली,...

चितवनका ९ पत्रकार सम्मानित
-A2z Samachar

चितवन – चितवनका ९ जना पत्रकार सम्मानित भएका छन् । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालले तेस्रो वार्षिक साधरणसभामा स्वास्थको क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पुर्याएको भन्दै चितवनका पत्रकार सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा कालिका एफएमका विप्लव काफ्ले, आभाष...

सरकार एम्बुलेन्स चढेर कोमामा जांँदैछ : पूर्व मन्त्री शर्मा
-A2z Samachar

चितवन – पूर्वगृह तथा उर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिलेको परिस्थितीले सरकारलाई कोमा पुर्याउने बताएका छन । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन केन्द्रीय कार्य समितिको स्थापना दिवस तथा तेस्रो वार्षिक साधरण सभामा बोल्दै...

साँघुरिँदै चितवनको महत्वपूर्ण सिमसार क्षेत्र
-A2z Samachar

चितवन – वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण सिमसार क्षेत्र साँघुरिँदै गएको छ । जलवायु परिवर्तन, मानव अतिक्रमण र संरक्षणको अभावमा सिमसार क्षेत्र साँघुरिँदै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वातावरण विज्ञानका उपप्राध्यापक...