स्थानीयमा रहेका समाचारहरु
चितवन – उमेरले ८२ वर्ष, तर पनि धनीकला काफ्लेको मुहारमा चमक भने अझै उस्तै छ । उनका हात गोडा अझै फुर्तिला छन् । आफ्नै कौशीमा फल्ने सागसब्जीले उनको शरीरलाई अझै तागतिलो राखेको छ । भरतपुर महानगरपालिका १० स्याउलीबजारकी धनीकलाको घरको...
चितवन – चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ । आज उद्घाटन भएको प्रतियोगितामा सात वटै प्रदेशका करिब ३०० खेलाडी सहभागी भएका आयोजक राष्ट्रिय तेक्वान्दो संघ चितवनले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला...
चितवन – भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ । बर्खा सुरु भएसँगै सम्भावित विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि आज (सोमबार) बाट तालिम सुरु भएको हो । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर...
चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । गत वैशाख १० देखि १३ गतेसम्म ती दुई नदीबाट अण्डा...
चितवन -अत्याधिक अशक्र भएर चल्न नसक्ने अवस्थामा रहेकी हात्री काजलकलीको निधन भएको छ । काजलकलीको आइतबार अपरान्ह पौने ४ बजेको समयमा मृत्यु भएको डो । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएकी काजलकली हात्तीको अवस्था पछिल्लो समय बेवारिसे...
चितवन – चितवनमा सवारी साधन दुर्घटनामा परी एक सय २७ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लाभर भएको दुर्घटनामा एक सय २७ जनाले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ज्यान...
चितवन – मानव अधिकारको क्षेत्रमा सक्रिय मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध विरुद्ध सचेतता मुलुक प्रचा बितरण गर्दै चितवन...
चितवन – राप्ती नगरपालिकाको शिखर राष्ट्रिय आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हल्यान्ड निवासी रिक्कि महाविरको आर्थिक सहयोग तथा ग्रिन सोसाइटी पब्लिक स्कुलको समन्वयमा राप्ती ५ मा रहेको सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको...
बीसहजार जेसीसको आयोजनामा भरतपुरमा स्वास्थ्य सरोकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धीमानी हुने ठहर गर्दै जेसीसले स्वास्थ्य सम्वन्धी कार्यक्रम आयोजना गरेको हो । पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिप राज के.सीले सहभागिहरुलाई युरो...
चितवन – चितवनमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । आइतबार बिहान ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ८ घर भई भरतपुर ५ मा डेरा गरी बस्ने ३२ वर्षीय प्रकाश विक कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले निजको...