स्थानीयमा रहेका समाचारहरु

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा
-A2z Samachar

चितवन – चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी...

चितवनमा धमाधम धानको बीमा गर्दै किसान
-A2z Samachar

चितवन – जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न लागेका हुन् । पूर्वी चितवनका दुई सहकारीले आफ्नो कार्यक्षेत्र भित्रपर्ने...

चितवनमा उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी
-A2z Samachar

चितवन – उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो...

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडक अवरुद्ध
-A2z Samachar

नवलपुर – वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएको छ। आज (मंगलबार) नवलपरासीको सुनवलमा निर्माणाधीन सडकको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ। पश्चिम नवलपारासीको अरुण खोलामा आएको बाढीले क्षति पुग्दा सडक अवरुद्ध भएको प्रहरीले...

चितवनमा ३० हजार सवारी साधन कारबाहीमा, दुई करोड ७६ लाख राजस्व संकलन
-A2z Samachar

चितवन – चितवनमा चालु आर्थिक वर्ष २०७८/७९ मा ३० हजरा भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । चालु आवमा जेठ मसान्तसम्म ३० हजार १९९ सवारी साधन कारबाहीमा परेका हुन् । करबाहीमा परेका सवारी साधनहरु मध्य बस चार हजार ३५५...

मुग्लिन नजिक पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग दुबैतर्फी खुल्यो
-A2z Samachar

चितवन – पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग दुबैतर्फी रुपमा सुचारु भएको छ । अवरुद्ध सडक बिहान ९ बजेबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा आज बिहान ८:३० बजे पहिरो...

चितवनमा दुई कार एकापसमा ठक्कर खाँदा दुई जना घाइते
-A2z Samachar

चितवन – चितवनमा दुई कार एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । आज सोमबार बेलुकी ५ः५० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जंगलस्थित पूर्व पश्चिम सडक खण्डमा दुई कार एकापसमा ठक्कर खाँदा दुई जना घाइते...

नारायणीमा माछा मार्ने क्रममा भरतपुरका सुसान बेपत्ता, खोजी कार्य जारी
-A2z Samachar

चितवन – भरतपुर महानगरपालिका ३ नगरवन नजिक नारायणी नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् । आज (सोमबार) माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकमा अन्दाजी १९-२० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन् । सुसान बेपत्ता भएपछि सँगै...

चितवनको माडीमा खुर्पाले हानेर छोराले गरे आफ्नै आमाको हत्या
-A2z Samachar

चितवन – चितवनको माडी नगरपालिकामा छोराले आफ्नै आमाको हत्या गरेका छन् । आज (सोमबार) दिउँसो ३:१५ बजे माडी नगरपालिका ६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङलाई उनकै छोराले अन्दाजी ३६/३७ वर्षीय अर्जुन तमाङले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्...

चितवनको इच्छाकामनामा गर्भ जाँच गराउँदा अण्डा उपहार
-A2z Samachar

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो। गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित...