साहित्यमा रहेका समाचारहरु
काठमाडौं – पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा...
दुरदराजमा कोहि भोकै होलान, परदेशमा कोहि घर फिर्तीका दिनहरु गन्ति गरि रहेका होलान, सिमानामा कोहि अलपत्र होलान! बुढी आमा आफ्नो एक मात्र परदेशी छोरा लाई कुर्दै पिडिमा टोलाइ रहेकी होलिन, मासु त परै छाडौ कसैको झुपडीमा एक मान चामल पनि नहोला, कोहि संग आङ ढाक्ने एक...
काठमाडौं – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उनलाई सादा सौन्दर्यले ‘व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने सुन्दर काव्यिक...
भरतपुर – साहित्यकारले नेपाली साहित्यलाई अन्र्तष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । कालिका एफएमको १८ औँ वार्षिकोत्सवको अवसरमा आज (शनिबार) आयोजित अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागि साहित्यकारले नेपाली साहित्यलाई विस्तार गर्नुपर्ने औल्याएका छन् । भर्चुअलरुपमा गरिएको कार्यक्रममा नेपाल सहितका भारत, जापान,...
चितवन – विवाद सिर्जना भएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर दुबै...
अमेरिका – राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान बोष्टनले गत छ वर्षदेखि मोती जयन्तीको अवसरमा प्रदान गर्दै आएको राजमित्र पुरस्कार यस वर्ष साहित्यकार महेश्वर पन्तलाई प्रदान गरेको छ । पन्त विगत तीन दशकदेखि नेपाली भाषा साहित्यको सेवामा संलग्न छन् । उनको...
काठमाडौँ – मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो...
© विक्रम पवन परियार आऊ मलाई ढुङ्गाले हान टाउकाे फुटाइदेऊ मलाई तिम्रै हातबाट मर्नु छ बली चढाइदेऊ याे काठमाडौं मेराे हैन रहेछ बल्ल थाहा भयाे आऊ मेराे छातीमा लाचार लात्ती बर्साइदेऊ मैले याे संकटमा भिड नगर भन्दा गल्ती देख्याै गल्ती मेरै थियाे राेक्न खाेज्नु लास...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा...
रमेशचन्द्र बस्ताकोटी, ‘मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ’ हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ अरुको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।। उसलाई थाहा छ उसको बाबा कोरोना सङ्क्रमित हुनुहुन्छ ऊबाट धेरै पर आइसोलेसनमा बस्नुहुन्छ तर पनि उसको मन आत्तिएको छैन बाबालाई भेट्न तड्पिएको...