साहित्यमा रहेका समाचारहरु

राष्ट्रिय कविता महोत्सवमा भैरवी भूगोलको कविता ‘नेपालको गीत’ प्रथम
-A2z Samachar

काठमाडौं – राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेको छ...

डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ बजारमा
-A2z Samachar

काठमाडौं – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक ‘अर्थ–राजनीतिक विमर्ष’ प्रकाशित भएको छ । पुस्तकमा डा. भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ । जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् । पुस्तकका सन्दर्भमा...

पत्रकार कंँडेलको साहित्यिक कृति ‘मोसो’ सार्वजनिक
-A2z Samachar

चितवन । चितवनमा रहेर दुईदशकभन्दा बढी पत्रकारिता गरेका सूर्यप्रकाश कंडेलको मोसो पुस्तक सार्वजनिक भएको छ । आज भरतपुरमा आयोजित एक कार्यक्रमका बीच मोसो उपन्यासको विमोचन गरिएको थियो । मोसोको विमोचन अग्रज पत्रकार तथा साहित्यकार रमेश विरही, लेखकका पिता डिलाराम...

पत्रकार कँडेलको ‘मोसो’ बजारमा
-A2z Samachar

चितवन – पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनुभएका पत्रकार सूर्यप्रकाश कँडेलको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले ‘मोसो’ बजारमा ल्याएको हो । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा क्रियाशील कँडेल नेपाल पत्रकार...

मङ्सिर २५ गतेभित्र ‘भूपि पुरस्कार’का लागि कृति पठाउन आह्वान
-A2z Samachar

बाग्लुङ – धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । सोमबार बसेको प्रबन्ध समितिको बैठकले यही मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी...

विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा
-A2z Samachar

चितवन – पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११ औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात्...

मङ्सिर २९ गते राष्ट्रिय कविता महोत्सव
-A2z Samachar

काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका...

लोकतन्त्रको आशा र भविष्य
-A2z Samachar

कविता ( छन्द : अनुष्टुप ) सबैको चाहना फुल्ने फूलबारी सुगन्धित- होला नेपालमा राम्रो लोकतन्त्र व्यवस्थित ? सुनौलो भोलिको प्रात: पर्खी नित्य बराबर- आशा-विश्वासमा लड्दै रहेको छु निरन्तर । लालीगुराँस भै फुल्ने रम्य सौन्दर्यका मुना- सदा बहार भै फुल्लान् दिलका के कुनाकुना ? आऊ प्रभात भै...

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारी शुरु
-A2z Samachar

काठमाडौं – कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले तेस्रो चरणको तयारी शुरुआत गर्ने भएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थान समिति ९पिसिसिएमसी०को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष...

प्रधानमन्त्रीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को  लोकार्पण गरेका छन् । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका...