साहित्यमा रहेका समाचारहरु

गजल
-A2z Samachar

© विक्रम पवन परियार आऊ मलाई ढुङ्गाले हान टाउकाे फुटाइदेऊ मलाई तिम्रै हातबाट मर्नु छ बली चढाइदेऊ याे काठमाडौं मेराे हैन रहेछ बल्ल थाहा भयाे आऊ मेराे छातीमा लाचार लात्ती बर्साइदेऊ मैले याे संकटमा भिड नगर भन्दा गल्ती देख्याै गल्ती मेरै थियाे राेक्न खाेज्नु लास...

भरतपुरमा जिप र ट्रक ठोक्कियो, उपचारका क्रममा जिप चालकको मृत्यु
-A2z Samachar

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय बोलेरो चालक पुरुष रहेका छन् । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा...

आइसोलेसनबाट छोरीका लागि कविता: ‘मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ’
-A2z Samachar

रमेशचन्द्र बस्ताकोटी, ‘मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ’   हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ अरुको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।। उसलाई थाहा छ उसको बाबा कोरोना सङ्क्रमित हुनुहुन्छ ऊबाट धेरै पर आइसोलेसनमा बस्नुहुन्छ तर पनि उसको मन आत्तिएको छैन बाबालाई भेट्न तड्पिएको...

‘कतै फाटेको, कतै टालेको कोभिड समाज’
-A2z Samachar

डा. भोजराज अधिकारी  सबै ठिकठाक थियो, कसैको जन्म भयो, न्वारन भयो कोभिड रह्यो नाम। महिनामै चमत्कार, वस्ती उजाड, साबुन–पानी, स्यानिटाइजर र मास्क बने जीवन जिउने उपनाम। शक्ति, दम्भ, विज्ञान, विकास कस्तो थियो नाज, पलभरमा टुट्यो फुट्यो। कतै फाटेको कतै टालेको निर्माण भयो कोभिड समाज। कोही भन्छन्– गुर्जो, बेसार–पानी, कोही...

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
-A2z Samachar

काठमाडौँ – दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो । यसअघि उहाँको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली...

मेरो बुवा संसारको सबैभन्दा शक्तिशाली व्यक्ति।
-A2z Samachar

कृपा अधिकारी, बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो।  संसारको हरेक कुनामा गएर खोजे पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ।  बुवा घरको जग हो, बुवा नै परिवारको उज्ज्यालो हो। संसारको आठौँ आश्चर्य बुवा हो , जसलाई...

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह
-A2z Samachar

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र...

राष्ट्रपति र प्रधानमन्त्रीद्धारा राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि
-A2z Samachar

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा...

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला
-A2z Samachar

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” प्रकाश सिलवाल, काठमाडौँ – नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधूनिक कविता,...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
-A2z Samachar

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। १ सय १ वर्षको उमेरमा आज(मंगलबार) अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको हो । उनी केही समयदेखि बिरामी थिए। घिमिरेका पारिवारिक सदस्य अशेष शर्माका अनुसार घिमिरेको अन्त्येष्टि...