साहित्यमा रहेका समाचारहरु

लोकतन्त्रको आशा र भविष्य
-A2z Samachar

कविता ( छन्द : अनुष्टुप ) सबैको चाहना फुल्ने फूलबारी सुगन्धित- होला नेपालमा राम्रो लोकतन्त्र व्यवस्थित ? सुनौलो भोलिको प्रात: पर्खी नित्य बराबर- आशा-विश्वासमा लड्दै रहेको छु निरन्तर । लालीगुराँस भै फुल्ने रम्य सौन्दर्यका मुना- सदा बहार भै फुल्लान् दिलका के कुनाकुना ? आऊ प्रभात भै...

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारी शुरु
-A2z Samachar

काठमाडौं – कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले तेस्रो चरणको तयारी शुरुआत गर्ने भएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थान समिति ९पिसिसिएमसी०को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष...

प्रधानमन्त्रीबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित
-A2z Samachar

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को  लोकार्पण गरेका छन् । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका...

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित
-A2z Samachar

काठमाडौं –  पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा...

बिजयादशमीको शुभ-कामना
-A2z Samachar

दुरदराजमा कोहि भोकै होलान, परदेशमा कोहि घर फिर्तीका दिनहरु गन्ति गरि रहेका होलान, सिमानामा कोहि अलपत्र होलान! बुढी आमा आफ्नो एक मात्र परदेशी छोरा लाई कुर्दै पिडिमा टोलाइ रहेकी होलिन, मासु त परै छाडौ कसैको झुपडीमा एक मान चामल पनि नहोला, कोहि संग आङ ढाक्ने एक...

अमेरिकी कवि ग्लुकले पाइन् यस वर्षको नोबेल पुरस्कार
-A2z Samachar

काठमाडौं –  यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई प्रदान गरिएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । उनलाई सादा सौन्दर्यले ‘व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने सुन्दर काव्यिक...

साहित्यकारहरुले भने – “नेपाली साहित्यलाई अन्तराष्ट्रियकरणमा ढिला नगरौँ”
-A2z Samachar

भरतपुर –  साहित्यकारले नेपाली साहित्यलाई अन्र्तष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । कालिका एफएमको १८ औँ वार्षिकोत्सवको अवसरमा आज (शनिबार) आयोजित अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलनमा सहभागि साहित्यकारले नेपाली साहित्यलाई विस्तार गर्नुपर्ने औल्याएका छन् । भर्चुअलरुपमा गरिएको कार्यक्रममा नेपाल सहितका भारत, जापान,...

विवाद निस्किएपछि यो वर्षको पद्मश्री साहित्य र साधना पुस्कार रद्द
-A2z Samachar

चितवन – विवाद सिर्जना भएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर दुबै...

यस वर्षको राजमित्र पुरस्कार साहित्यकार महेश्वर पन्तलाई,
-A2z Samachar

अमेरिका – राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान बोष्टनले गत छ वर्षदेखि मोती जयन्तीको अवसरमा प्रदान गर्दै आएको राजमित्र पुरस्कार यस वर्ष साहित्यकार महेश्वर पन्तलाई प्रदान गरेको छ । पन्त विगत तीन दशकदेखि नेपाली भाषा साहित्यको सेवामा संलग्न छन् । उनको...

यस वर्षको मदन पुरस्कार बानियाँको ‘महारानी’लाई, शान्ति ठटाललाई जगदम्बाश्री
-A2z Samachar

काठमाडौँ –  मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो...