साहित्यमा रहेका समाचारहरु

सहस्र नेपाली हाइकु संग्रह “वसन्त वृक्ष” मा हाइकु लालित्य
-A2z Samachar

किरण पौडेल शंकर लामिछानेद्वारा सूर्योदय शीर्षकमा रचित वि.स. २०१९ को भदौ अङ्कको रुपरेखामा छापिएको हाइकु नै नेपालको इतिहासमा पहिलो हाइकु भनेर चिनिन्छ । पाँच/सात/पाँच अक्षरको परिधीमा रहेर तिन हरफमा लेखिने जापानी शैलीको कविता हाइकुले नेपाली साहित्यमा आफूलाई स्थापित बनाउन सफल...

भुटानी शरणार्थीहरुको कथा ‘छाप्रो नं.५५’
-A2z Samachar

मनिका विश्वकर्मा, असार ०४ – सन् १९९० को दशकमा भुटानी शासकको नेपालीभाषीप्रतिको व्यवहार फेरिन थाल्यो । भुटानी राजा जिग्मे सिग्मे वाङचुकले एक भाषा, एक संस्कृति नितिको नाममा जोंखा भाषा लाद्र सुरु गरेर नेपाली भाषा र संस्कृति प्रतिबन्धित भयो । नेपाली...

सडकबाट सहयोगापेक्षी व्यवस्थापन चुनौती
-A2z Samachar

नारायण ढुङ्गाना काठमाडौं, जेष्ठ १९ – ‘नेपालको संविधान २०७२’ को भाग ३ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको व्यवस्था छ । धारा ३५, ३६ र ३७ मा क्रमशः स्वास्थ्य, खाद्य र आवासको हकको व्यवस्था छ । मुलुकी फौजदारी...

नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ को अन्तरसंवाद
-A2z Samachar

चितवन, जेष्ठ १५ – कैलाशनगरको कविडाँडा साहित्य समाजको आयोजना तथा वीपी चिन्तन प्रतिष्ठानको सह आयोजनामा नरहरि आचार्यको ‘गणतन्त्रको यात्रा’ पुस्तकको अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताको बिशेष उपस्थिती रहेको थियो । नेता थापा संगै लेखक...

पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन
-A2z Samachar

काठमाडौं,जेठ १० -अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा...

कवि विश्वकर्माको कविता संग्रह ‘भोकको लय’ विमोचन
-A2z Samachar

चितवन, वैशाख २९ – लायन्स चोकमा रहेको पुस्तक भण्डार सम्पूर्ण किताबको आयोजनामा भरतपुरमा कवि कृष्ण विश्वकर्माको कविता संग्रह ‘भोकको लयको गृह’ विमोचन गरिएको छ । उपन्यासकार, राजनीतिक विश्लेषक एवं साहित्यकार आहुदी सँगै कवी कृष्ण विश्वकर्मा र सिरिषा सापकोटाले कविता...

हाजिरी जवाफ प्रतियोगितामा कालिका प्रथम ड्रिम्स द्धितीय
-A2z Samachar

 बैशाख १७, चितवन । नारायणी टुडे राष्ट्रिय मासिकको १९ औ बार्षिकोत्सवमा अवसरमा नारायणगढमा आयोजित अन्तर संचार गृह हाजिरी जवाफ प्रतियोगितामा कालिका एफ एम प्रथम र ड्रिम्स दैनिक दोस्रो भएका छन । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कालिका एफमले ६० अंक...

नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक शर्माको निधन
-A2z Samachar

काठमाडौं, बैशाख ७ – नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ का लेखक साहित्यकार वसन्तकुमार शर्माको निधन भएको छ ।शर्माको ९७ वर्षको उमेरमा काठमाडौंको चाबहिलस्थित निवासमा शनिबार दिउँसो २ बजे निधन भएको हो। उनको शव साँझ ६ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि...