औद्योगिक प्रदर्शनी विशेषमा रहेका समाचारहरु

फागुन १७ बाट सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो
-A2z Samachar

  फागुन १५, चितवन । यही फागुन १७ गते भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९ हुने भएको छ । नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि , सवेदनशिलता बारे सचेतना दिने एवं औषधी उत्पादनलाई अन्र्तराष्ट्रिय स्तरमा पुरयाउंँदै अझ...

सौराहा फुड फेष्टिबल आजदेखि शुरु, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्धघाटन गर्दै
-A2z Samachar

  चितवन २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा फुड फेष्टिवल आज देखी सुरु हुदैछ । फेष्टिवलको औपचारिक उद्धघाटन सांसद सुरेन्द्र पाण्डेले परेवा उडाएर गरिने कार्यक्र रहेको छ । उद्धघाटन हुनु अघि शोभायात्रा निकालिने रेवान सौराहाका अध्यक्ष गोकर्ण...

प्रभु पे चौथो क्यान इन्फोटेकको तेस्रो दिन नृत्य प्रतियोगिता ,बालकुमारी इग्लिस स्कुलका छात्र प्रथम
-A2z Samachar

  माघ २७, चितवन ।प्रभु पे चौथो क्यान इन्फोटेकको तेस्रो दिन अन्तरस्कुल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रयोयोगितामा ५ वटा प्रतियोगी र ४ वटा अप्रतियोगी नृत्यहरु प्रस्तुत भएको थियो । प्रतियोगितामा सहभागी सबै बिद्यालय स्तरका बिद्यार्थीहरुले निकै दमदार प्रस्तुती...

क्यान इन्फोटेक मेलाको दोस्रो दिन अवलोकनकर्ताको बाक्लो भीड , एकैदिनमा ३० हजार बढीले गरे अवलोकन
-A2z Samachar

माघ २६, चितवन । नेपाल कम्युटर एशोसियसन ( क्यान), चितवनको आयोजना र प्रभु पेको प्रायोजनमा सञ्चालन भउको इन्फोटेक मेलाको दोस्रो दिन शनिबार अवलोकनकर्ताको बाक्लो भीड रहेको छ । अघिल्लो दिन मेलाको औपचारिक उद्दघाटन भएसंँगै आज शनिबार विद्यार्थी, युवा, टोलसुधार...

नवलपुर महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता
-A2z Samachar

माघ २६, नवलपुर । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भइरहेको पाँचौं नवलपुर महोत्सवमा आज शनिबार अन्य दिनभन्दा बढी दर्शकहरुको सहभागिता रहेको छ । महोत्सवमा शूरुका दिनहरुमा प्रतिकुल मौसमले अवरोध गरेपनि आज एकै दिन झण्डै २० हजार बढी दर्शकले...

क्यान इन्फोटेकको मेलाको तयारी तीब्र

माघ २०,चितवन ः कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेलाको तयारी तीब्र पारिएको छ । मेला नजिकिएसंँगै निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटर सम्बन्धी तालिम...

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

हेटौँडा, १७ माघ  सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१...

बाँसको जराबाट कलाकारिता

 केदार मगर खोटाङ, १७ माघ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग...

चिनी मिलविरुद्ध भारतका उखु किसान

लहान, १५ माघ  : सिरहाको चोहर्वास्थित हिमालय सुगर मिलले आफूहरुको उखु खरीद नगरेको भन्दै भारतका उखु कृषक सडकमै धर्नामा बसेका छन् । सिरहाको सीमावर्ती जयनगर जाने कमला पुलमा उखु किसानले आज ट्र्याक्टरमा लोड गरिएको उखुसहित धर्ना दिएका हुन् । भारतीय...

बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु

सुरुङ्गा, झापा, १३ माघ – झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । द्योग व्यवसायसँगै समग्र झापाको विकासमा टेवा पु¥याउने उद्देश्यसहित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७५’ नाम दिएर शुक्रबारदेखि महोत्सव शुरु भएको हो । माघ २३ गतेसम्म...