स्वास्थ्यमा रहेका समाचारहरु
चितवन– चितवनमा सक्रिय संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । एक हप्ता अघि १ हजार ६०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा आज ५९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५५७ जना होम आइसोलेसनमा रहेका छन् भने २२ जना...
काठमाडौं- जोन्सन एण्ड जोन्सन खोप लगाएकाले पनि कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका रुपमा जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिहरूलाई ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड,...
चितवन – नेपालमा आज थप ६३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गर्दा पिसिआरबाट ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेनबाट १८५ गरी ६३९ जनामा सङ्क्रमण पुष्टि...
चितवन– चितवनमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ४६१ जनाको कोरोना परिक्षण गर्दा १५ जनाको पिसिआर र २ जनाको एन्टिजेन मार्फत संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर...
खलङ्गा- जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाले यहाँका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरेको हो । यसका लागि वडा नं ३ बाट स्वास्थ्य बीमा कार्ड वितरण सुरु गरेको...
काठमाडौं- क्यान्सरका रोगको औषधि नेपालमै बनेको छ। यसको उत्पादन गरी बजारमा पठाउने नेपालकै पहिलो कम्पनी भएको छ, टिजिङ फर्मा प्रालि। फर्माका कार्यकारी निर्देशक शैलेस वैद्यले अहिले बजारमा जाने उत्पादन ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। ‘इन्जेक्सनमा आधारित औषधि पनि...
नेपालमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८० जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ७ हजार ९५ जनाको कोरोना परिक्षण गर्दा पीसीआरबाट ४९८ जना र...
दमौली- दमौली सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ । गत असोज २२ देखि व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरूको कार्यकाल सकिएर नयाँ पदाधिकारी नियुक्ति नहुँदा अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको हो । गण्डकी...
काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्टट्यूब बेबी (आइभिएफ) सञ्चालन गर्ने अनुमति पाएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि आइभिएफ संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्था अनुसारको मापदण्ड पूरा गरेको...
चितवन : जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा...