स्वास्थ्यमा रहेका समाचारहरु

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु
-A2z Samachar

मकवानपुर -हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ । हेटौँडालगायत मकवानपुरमा डायलासिस...

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने
-A2z Samachar

कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी...

कोभिडका कारण २५ प्रतिशतले बढे डिप्रेसनका बिरामी
-A2z Samachar

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता...

खोप नलगाएकाहरु र दीर्घरोगी अझै कोरोना संक्रमणको जोखिममा
-A2z Samachar

काठमाडौं, फागुन १५ । नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने– ‘कोरोना संक्रमण केही मत्थर भएको...

बाग्लुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण
-A2z Samachar

बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाको रु १२...

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान
-A2z Samachar

काठमाडौं-ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित...

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
-A2z Samachar

चितवन – सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ । भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै...

श्रमिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय
-A2z Samachar

काठमाडौं – सरकारले श्रमिक अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना...

बिहान खाली पेटमा कफी पिउने बानीले निम्त्याउँछ यी गम्भीर स्वास्थ्य समस्या
-A2z Samachar

एजेन्सी – बिहान प्राय: खाली पेटमा कफी या चिया पिउने गरिन्छ । विशेषगरी कफी पिउँदा तन्तुहरू सक्रिय भएकाे र फुर्तिलाे भएकाे महशुष हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेलहरुलाई सक्रिय बनाउँछ । तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई...

बेलायतद्वारा नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण
-A2z Samachar

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् । भेटघाट कार्यक्रममा...